Vutla
Laxmibhuwan sun chadi

चन्द्रकान्त राष्ट्रिय विज्ञापन संघको कार्यसमिति सदस्य चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बिज्ञापन व्यवसायी एवं सिगाश मिडिया हब प्रा लि का सञ्चालक चन्द्रकान्त अवस्थी राष्ट्रीय विज्ञापन संघ नेपालको कार्यसमिति सदस्य चयन भएका छन्। हिजो काठमाडौंमा राष्ट्रिय विज्ञापन संघले आयोजना गरेको कार्यक्रममा अवस्थि केन्द्रीय सदस्य चयन भएका हुन।बैतडी बाट १० बर्ष अघि पत्रकारिता क्षेत्रमा आवद्ध भएका अवस्थी पछिल्लो समय बिज्ञापन व्यवसायमा सक्रिय छन् । उनि सिगाश मिडिया हब प्रा लि का सञ्चालक हुन।राष्ट्रीय विज्ञापन संघ नेपालले विज्ञापन व्यवसायीहरुको हकहितका लागि काम गर्ने योजना तय गरेको छ । धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । संघको निर्वाचिन अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष प्रदीप कोइराला, द्वितीय उपाध्यक्षमा अमृत कुमार पन्थी, महासचिवम आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल र सहकोषाध्यक्षमा रोजी पराजुली चयन भएका छन् ।यस्तै सदस्यहरुमा बसन्त योगी, रवि अर्याल, इन्द्रमणी न्यौपाने, राम बज्राचार्य, गुञ्जनमणी भट्टराई, निर्मल अधिकारी, नवराज निरौला, सुनिल साउजी र सविन पोख्रेल निर्वाचित भएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page