Vutlaxapu
Laxmibhuwan sun chadi

जिल्ला प्रशासन कार्यालय बाट बार अनुसार सेवा प्रदान, खाेप कार्ड अनिवार्य

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडि:माँघ ७जिल्ला प्रशासन कार्यालय बैतडीले आजबाट बार अनुसार सेवा प्रदान गर्ने भएको छ। जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि प्रशासन कार्यालयले माघ ७ गतेबाट बारअनुसार सेवा प्रदान गरिने जनाएको हो।

जय भगवति मेलौली सुनचाँदी

पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका नागरिकहरुलाइ आइतबार, मेलोली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाइ सोमबार, दोगडाकेदार गाउँपालिका र डीलाशैनी गाउँपालिकाका नागरिकलाइ मंगलबार सेवा प्रदान गरिने जनाइएको छ। यस्तै बुधबार सुर्नया, बिहीबार पाटन नगरपालिकाका नागरिकहरुलाइ र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकहरुले सेवा पाउने छन् । यस्तै पुर्चौडी नगरपालिकाको हकमा इलाका प्रशासन कार्यालयबाट सेवा प्रदान हुने छ । कोरोना संक्रमण जोखीमका कारण प्रशासनले बारअनुसार सेवा प्रदान गर्न लागेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

सेवा लिदा खोप कार्ड अनिवार्य गरिएको भन्दै उहाँले सेवा लिन आउदा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर आउन सबैलाइ आग्रह गर्नुे भएको छ । सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page