Vutla
Laxmibhuwan sun chadi

बैतडीमा बालुवाखानीमा पुरिएर एक महिलाको मृत्यु, दुई जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको सिगास गाउँपालिकामा बलुवा निकाले क्रममा एक महिलाको मृत्यु भएको छ । मंगलबार साँझ ७ बजेको समयमा सिगास गाउँपालिका २ को धौलाडीमा रहेको बल्लीजोड नजिकैको बालुवा खानीबाट बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर सिगास गाउँपालिका २ धौलाडीकी ३३ वर्षीय राजमती भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरीश्र निरिक्षक योगेश खत्रीले जानकारी दिए । ढिस्कोमा पुरिएका ६२ वर्षीय सालिभान सिंह धामी र उमेर नखुलेका संक्रमान सिंह धामी घाइते भएका छन् । उनिहरुलाई उपचारको लागि डडेल्धुरा लगिएको छ ।

बालुवा निकाल्न गएका अन्य ३ जना सकुसल रहेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page