Vutlaxapu
Laxmibhuwan sun chadi

पाटन नगरपालिकाका हाकिम महिनादिन नपुग्दै सरुवा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश पाण्डे सरुवा भएका छन् । फागुन ३०  गते हाजिर भएका प्रमु्ख प्रशासकीय अधिकृत पाण्डेको सरुवा भएको हो । सामान्य प्रशासन मन्त्रालयले पाण्डेयलाई रौतहटको वृन्दावन नगरपालिका सरुवा गरेको हो । पाण्डेय फागुन ३० गते पाटनमा हाजिर भएका थिए । अधिकृत पाण्डे एक महिना पनि टिकेनन् ।

जय भगवति मेलौली सुनचाँदी

योजना कार्यन्वयन गर्ने समयमा कार्यकारी बदल्ने होडबाजीले विकास निर्माण लगायत अन्य कामकारवाहीमा समस्या पुग्ने देखिएको छ ।

साउन अन्तिम पाटन नगरपालिकामा कार्यकारीको रुपमा आएका लक्ष्मीदत्त भट्टपनि फागुन अन्तिममा सरुवा भएका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page