Vutlaxapu
Laxmibhuwan sun chadi

सुदुरपश्चिमा एकै दिन ३६ जनामा कोरोना पुष्टि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -सुदूरपश्चिम प्रदेशमा विहीबार एकै दिन ३६ नामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सात सय ८० जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा २८ जना कैलालीका, ३ जना बैतडीका, ४ जना कञ्चनपुर, र १ जना दार्चुला जिल्लाका रहेको जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page