Vutlaxapu
Laxmibhuwan sun chadi

कोरोना बिरुद्धको बुस्टर डोज दिन शूरु, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि:माँघ ९ कोरोना भाइरस ले विश्व नै आक्रान्त भइरहेका बेला तेस्रो भेरियन्ट आोमिक्रो सँग जुध्न बैतडिमा  पनि कोरोना भाइरस विरूद्धको तेस्रो मात्रा बुस्टर डोज दिन शुरु गरिएको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, कर्मचारीलगायत अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज दिन शुरु गरिएको हो।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका लक्षित समूह र पहिलो खोपको दुइवटा जुन मात्रा लगाएको छ तेस्रो मात्रा पनि सोही खोप दिइनेछ। बुस्टर डोज सम्बन्धित पालिकाको प्रत्येक स्वास्थ्य केन्द्रमा लगाउन सकिने बताइएको छ। खोप लगाउन आउदा स्वास्थ्यका मापदण्ड को पालना गर्न आग्रह गरिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page