Vutla
Laxmibhuwan sun chadi

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित वृद्धाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

वैतडी-सेती प्रादेशिक अस्पतालमा कोराना संक्रमित वृद्धाको मृत्यु भएको छ।

आइतबार बिहान भिमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

जय भगवति मेलौली सुनचाँदी

उनी मुुटु सम्बन्धी समस्या भएर अस्पताल भर्ना भएकी थिइन्।

अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायका अनुसार गत चैत २१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

उपचारकै क्रममा आज बिहान साढे ८ बजे कोरोना संक्रमित वृद्धाको मृत्यु भएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page