Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरमा चितुवाको छाला बरामद

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

महेन्द्रनगर -कञ्चनपुरमा सशस्त्र प्रहरीले चितुवाको छाला बरामद गरेको छ।जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामछेडिको टुडिखेलस्थित सिमलको रुखमा सुकाउन राखिएको छाला खल्लास्थित सशस्त्र प्रहरीको बीओपीबाट खटिएको टोलीले बरामद गरेको हो। गएराति सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र ऐरको कमाण्डमा खटिएको टोलीले महाकाली नदी किनारमा रहेको सिमलको रुखबाट छाला बरामद गरेको हो।बरामद गरेको छाला वन कार्यालय कञ्चनपुरलाई हस्तान्तरण गरेको अत्तरियास्थित बैद्यनाथ बाहिनीका प्रवक्ता एसपी बीरेन्द्र ऐरले बताए

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page