Vutla
Laxmibhuwan sun chadi

निजामती सेवा विधेयकको विरोधमा कर्मचारी आन्दोलित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

६ वैशाख, काठमाडौं । निजामती सेवा विधेयकको विरोधमा निजामती कर्मचारीहरु आन्दोलित भएका छन् । यही क्रममा बुधबार ७७ वटै प्रमुख जिल्ला अधिकारी, ७ प्रदेशका प्रमुख सचिव र केन्द्रमा मुख्य सचिवलाई एकैसाथ ज्ञापन पत्र बुझाएर औपचारिक रुपमा आन्दोलन सुरु गरेका छन् ।

 

ठूला पाँच ट्रेड युनियनको संयुक्त आह्वानमा सबै कर्मचारीहरु बुधबारदेखि औपचारिक आन्दोलनमा उत्रिएको निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page