Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकामा अवैध संरचना हटाउन सूचना जारी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाले सार्वजनिक जमिन, ऐलानी,प्रती अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएका भवन तथा अन्य संरचना हटाउन सुचना जारी गरेको छ गांउपालिकाले अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनालाई हटाउन आग्रह गरेको छ।

जय भगवति मेलौली सुनचाँदी

गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका घर,भवन,टहरा तथा गौचरनक्षेत्र बाटो, वनजंगल,खोला छेउछाउमा स्वीकृति नलिई निर्माण भएका भवन,क्षेत्राधिकार मिचेर बनाइएका टहरा, देवस्थलमा भएको अतिक्रमण तत्काल हटाउन आग्रह गरेको हो। गाउँपालिकाले बिहिबार सुचना जारी गरि तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धितले नहटाए कानुन बमोजिम हुने सुचनामा उल्लेख गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page