Vutla
Laxmibhuwan sun chadi

नेपाल उत्पीडित जातिय मुक्ति समाज बैतडीको अध्यक्षमा दानी पहरी चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेपाल उत्पीडित जातिय मुक्ति समाज बैतडीको अध्यक्षमा दानी पहरी चयन भएका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाजको शनिवार सम्पन्न ८ औं जिल्ला समेलनबाट पहरी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

उपाध्यक्षमा सुरेश सेरला, कमल भुल, सचिवमा राकेश चुनारा, उपसचिवमा जयराम लुहार, निर्मला लुहार र कोषाध्यक्षमा उद्धव चर्मकार सर्वसम्मत चयन भएका नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज बलभद्र दयालले जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page