Vutlaxapu
Laxmibhuwan sun chadi

सुर्नया गाउँपालिकाले स्वकीय सचिवले बुझेको तलब फिर्ता माग्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको सुर्नया गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षका स्वकीय सचिवलाई हटाउने निर्णय गरेको छ । आइतबार बसेको अध्यक्ष स्तरको बैठेकले उनीहरुको सुविधा बाफतको रकम फिर्ता दाखिला गराउने र उनीहरुलाई अवकास दिने निर्णय गरेको हो । गाउँपालिकाले आइतबार एक विज्ञप्ती जारी गर्दै स्वकीय सचिवहरुलाई सोमबारदेखि लागु हुने गरेर अवकाश दिने निर्णय भएको जनाएको छ ।

 

जय भगवति मेलौली सुनचाँदी

गाउँपालिकाले ऐन नियम बिपरीत अध्यक्ष अम्मर बहादुर कुवँर र उपाध्यक्ष मन्जु महरा बोहराका स्वकीय सचिव नियुक्त गरी तलब भत्ता दिएको भन्दै चर्काे आलोचना भएको थियो । गएको पुष १० गते गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुवँरका स्वकीय सचिवलाई ३४ हजार र उपाध्यक्ष मन्जु महरा बोहराका स्वकीय सचिवलाई ३२ हजार तलब भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page