Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पाटनमा बालिका बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, बैतडीमा अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पाटन नगरपालिकाका ती वृद्धले गत पुषमा नै अपाङ्गता भएकी बालिकामाथी बलात्कार गरिएको बताइएको छ ।

जय भगवति मेलौली सुनचाँदी

आरोपित वृद्धलाई मंगलबार नै पक्राउ गरि अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए । अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरी निरिक्षक चौधरीले बताए ।

‘गत पुषमा नै बलात्कार भएको भनेर उजुरी आएको छ, त्यसपछि हामिले आरोपितलाई पक्राउ गरेका छौँ, अनुसन्धान भइरहेको छ, आरोपित र पिडित आफन्तनै भएकाले परिचय गोप्य राखिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page