Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा खरिद गरिएका सफ्टवेयर प्रयोगविहीन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी – सुदुरपश्चिममा ३१ लाख खर्चेर खरिद गरिएका सफ्टवेयर अझै प्रयोगमा आएका छैनन्सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले युवा तथा स्वयंसेवक पोर्टलका लागि ९ लाख ८८ हजार खर्च गरेको हो। त्यस्तै छात्रवृत्ति पोर्टलका लागि चार लाख ९४ हजार र सामाजिक सूचना व्यवस्थापन प्रणाली पोर्टल निर्माण तथा सञ्चालनका लागि १६ लाख सात हजार खर्च गरेको थियो।विगतका वर्षमा ३० लाख ८९ हजार खर्च गरेको देखिएको छ। तर, छात्रवृत्ति पोर्टलबाहेक अन्य सफ्टवेयर सञ्चालनमा छैनन्। राज्य कोषको ठुलो रकम खर्चेर खरिद गरिएका सफ्टवेयर प्रयोगमा नआउनु कैफित भएको महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले खरिद गरिएका सफ्टवेयर सञ्चालन गर्न सुझाएको छ। # दिनेशखबर

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page