Vutla
Laxmibhuwan sun chadi

पाटनमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटियो

अनुसन्धान जारी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पाटन नगरपालिका– ६ को पाटन बजारमा सडक स्तरोन्नतीको लागि प्रयोग गरिन लागिएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ ।

जय भगवति मेलौली सुनचाँदी

पाटन बजारको कृषि विकास बैंक पछाडीको सडक स्तरोन्नतीको लागि प्रयोग गरिएको गिट्टीमा मान्छेको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

गिटट्ीको थुप्रोबाट रौँसमेत देखिएको मान्छेको टाउको कुकुरले लग्दै गरेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीको नेतृत्वमा प्रहरी खटिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page