Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पाटन नगरपालिका र दनपामा नयाँ ‘हाकिम’ आउदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा अर्जुन शर्मा आउने भएका छन् । संघीय मामिला समान्य तथा प्रशासन मन्त्रालयले उपसचिव शर्मालाई पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।

जय भगवति मेलौली सुनचाँदी

यसअघि प्रमुखको रुपमा उपसचिव स्तरकै ओमप्रकाश पाण्डेय आएका थिए । उनी १ महिना नपुग्दै सरुवा भएका थिए ।

 

यसैगरी बैतडीको दशरथचन्द नगरपालिकामा हरि प्रशाद भुजेल आउने भएका छन् । उपसचिव स्तरका भुजेल दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुने मन्त्रालयले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page