Vutla
Laxmibhuwan sun chadi

बैतडीको पुर्चाैडी नगरपालिकामा वडास्तरमै अपाङ्गता व्यक्तिहरूको शारीरिक परिक्षण गरिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पुर्चाैडी नगरपालिकाले अपाङ्गता परिचय पत्रका लागि शारीरिक परिक्षण शिविर सञ्चालन गर्ने भएको छ । अपाङ्गता भएका तर परिचय पत्र पाउन बाँकी रहेका नगरपालिकाका १० ओटै वडामा रहेका स्वास्थ्य चौकीहरूमा उक्त शिविरको आयोजना गरिन लागिएको नगरप्रमुख दीपक बहादुर बमले जानकारी दिए ।

 

जय भगवति मेलौली सुनचाँदी

एमबिबिएस डाक्टर सहितको टोलीले अपाङ्गता भएका व्यक्तिहरूको परिक्षण गर्ने नगरपालिकाले जनाएको छ । भौगोलिक बिकटताका कारण सबै अपाङ्गता भएका व्यक्तिहरू नगरपालिका सम्पन्न पुग्न कठिन हुने भएकाले वडा वडामै पुगेर उनीहरूको स्वास्थ्य परिक्षण गर्न शिविरको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए ।

शिविर बैशाख २८ गतेदेखि जेठ ६ गते सम्म सञ्चालन हुनेछ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page