Vutla
Laxmibhuwan sun chadi

कृषि ज्ञान केन्द्र बैतडीले वाइन सेन्टरको नाम सच्याएर राजमती कृषि फर्म बनायो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीमा वाइन सेन्टरलाई मकै बाली प्रबद्र्धन अनुदानका लागि छनौट गरिएको भन्दै बिरोध जनाएपछि कृषि ज्ञान केन्द्रले सुची सच्याएको छ । नारायण वाइन सेन्टरको कतिरिक्त कारोबार अन्तरगत राजमती कृषि फर्मको नाम समाबेस गरी छनौट सुचि सार्बजनिक गरेको हो । एउटै प्यान नम्बरबाट दुबै कारोबार भइरहेको थियो । तर अतिरिक्त कारोबारमा राजमती कृषि फर्म सञ्चालनमा थियो । यो नियमानुसार नै अतिरिक्त कारोबार भइरहेको हो ।

कृषि ज्ञान केन्द्रले पनि विवरण सच्याएर वाइन सेन्टरको अतिरिक्त कारोबारको रुपमा राखिएको राजमती कृषि फर्मको नाम समाबेस गरि सुची सार्बजनिक गरेको हो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page