Vutla
Laxmibhuwan sun chadi

पुर्वगृहमन्त्री खाणलाई पक्राउ गर्दा प्रहरीले घरको ढोका फुटायो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौं -प्रहरीले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्दा घरको ढोका नै फुटाएको छ । खाणले घरको ढोका खोल्न आनाकानी गरेपछि पक्राउ गर्न पुगेको प्रहरी टोलीले ढोका नै तोडेको हो ।सो क्रममा केहीबेर तनावको स्थिति बनेको बताइएको छ । प्रहरी स्रोतका अनुसार सुरुमा प्रहरीले स्वकीय सचिव नरेन्द्र केसीलाई नियन्त्रणमा लियो । त्यसपछि खाणले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुने । तर, निकै बेर खोलेनन् ।निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लिइएको घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृतले बताए । उनले भने, ‘ढोका फुटाएर पक्राउ गरेका छौँ, केहीबेर तानातान भएको थियो ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले बुधबार चुच्चेपाटीपस्थित निवासबाट खाणलाई पक्राउ गरेको हो

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page