Vutla
Laxmibhuwan sun chadi

कञ्चनपुरमा लागुऔषधसहित दुई युवा पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

कञ्चनपुरः कञ्चनपुरमा ठूलो परिणाममा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन्। सोमवार प्रहरीले भीमदत्त नगरपालिका–१७ बासखेडाबाट वडा नम्बर–४ का २७ वर्षीय प्रदिप भट्ट र वडा नम्बर–१८ का १९ वर्षीय इनामियल राईलाई पक्राउ गरेको हो।

 

उनीहरुलाई ६३ एम्पुल रेक्सोजेसिससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए। राईले उक्त लागुऔषध कालो पोलिथिनमा हालेर कट्टुभित्र लुकाइराखेको अवस्थामा फेला पारेको डाँगीले बताए। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page