Vutlaxapu
Laxmibhuwan sun chadi

डेढ वर्षीय बालकको घाँटीमा क्यान्सर, आर्थिक सहयोगको अपिल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पुर्चाैडी नगरपालिका–६ का दिपक साउँदका डेढ वर्षीय छोराको घाँटी क्यान्सर भएपछि उपचारमा समस्या भएको छ । आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएको परिवार श्रोतले बताएको छ ।

भारतको एक अस्पतालमा चेकजाँच गर्दा शल्यक्रिया नै गर्नुपर्ने बताएको र शल्यक्रिया गर्न आर्थिक अभावका कारण उपचार प्रक्रिया अघि बढाउन नसकिएको परिवार श्रोतले बताएको छ । ‘भारतमा उपचार गराउदै थिए, छोराको उपचार गर्न गएका बुवा नै मस्तिस्कका बिरामी भए, त्यसपछि आर्थिक अभावका कारण बालकलाई भारतबाट घर ल्याएका छन्, आर्थिक जोहो भए नेपालकै राम्रो अस्पताल लैजाने तयारी छ,’ आफन्त सिता साउँदले भनिन्, ‘सबै सहयोगी मनहरुबाट सहयोग मिलेको अवस्थामा बालकको ज्यान बच्न सक्छ,’ ।

हालसम्म बिभिन्न अभियान्ता र सहयोगी मनहरुबाट करिब २ लाख रकम संकलन भएको परिवार श्रोतले जनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

क्यान्सर पीडित बालकको उपचारमा सहयोग गर्न चाहानेहरुले निम्न माध्यमबाट सम्पर्क गर्न सकिने छ ।

 

खाता नम्बर :-27807010035769(ग्लोबल बैंक( Deepak Saud)

फोन न:- 9865903447, 9861146246,

भारतबाटबाट सयोग गर्न चाहनु हुन्छ भने यस्का लागि Surendra Saud Gpy Ppay numer 9108402931

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page