Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढीको एक होटलमा बेवारिसे अवस्थामा युवकको शव फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढी -धनगढीको एक होटलमा बेवारिसे अवस्थामा युवकको शव फेला परेको छ। धनगढी उप–महानगरपालिका–३ ट्राफिक चोक स्थित सुभ श्री रेस्टुरेन्ट एण्ड बारमा सोमवार युवकको शव फेला परेको हो। अन्दाजी ३८/३९ वर्षीय पुरुष बेहोस अवस्थामा फेला परेका थिए।

 

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो। तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको अहिलेसम्म पहिचान खुलेको छैन्। शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page