Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा २० गतेसम्म दिउँसोको समयमा विद्युत अबरुद्ध हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा १० गतेदेखि २० गतेसम्म दिउसोको समयमा बिद्युत अबरुद्ध हुने भएका छ । ३३ र ११ केभी प्रशारण लाईनमा लागेका रुखहरुको हांगा छेकान गर्नुपर्ने भएकाले १० गतेदेखि २० गतेसम्म बिहान ६ देखि बेलुका ५ बजेसम्म बिद्युत सेवा अबरुद्ध हुने विद्युत वितरण केन्द्र बैतडीले जनाएको छ । उक्त समय अगावै छेकान कार्य सम्पन्न भएको अवस्थामा जुनसुकै समयमा पनि बत्ती आउन सक्ने भएकाले पोल तथा स्केटमा समेत नछोइदिन अनुरोध गरिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page