Vutlaxapu
Laxmibhuwan sun chadi

गएरातीको हावाहुरीले सिद्ध सिगास आधारभूत विद्यालयको छानो उडायो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पाटन नगरपालिका १० पनालीमा रहेको सिद्ध सिगास आधारभूत विद्यालयको भवनहरुमा पनि क्षति पु¥याएका छ । गएरातीको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको छानो उडाएर क्षति पु¥याएको प्रद्यानाध्यापक प्रताप सिंह बिष्टले जानकारी दिए । शिशु र कक्षा १ का विद्यार्थी बस्ने कक्षाकोठाको छानो उडाएर पूर्ण क्षति पुगेको उनले बताए ।

कक्षा कोठाको छानो उडाएपछि पठनपाठनमा बाधा पुगेको शिशु सहजकर्ता जानकी बिष्टले बताइन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page