Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा रोजगार सम्वाद मञ्च गठन

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा रोजगार सम्वाद मञ्च गठन गरिएको छ। दोगडाकेदार गाउँपालिकामा रोजगारीको क्षेत्रमा रहेका बिभिन्न अवसर तथा सम्भावनाहरुको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जनाका उपायहरु, ढाँचा तथा विधिहरुको विकास गर्न रोजगार सम्वाद मञ्च गठन गरिएको दोगडाकेदार गाउँपालिकाका रोजगार संयोजक सेर सिँह कार्किले जानकारी दिए।

हेमा भट्ट कपाडीको सँयोजकत्वमा ९सदस्सिय रोजगार सम्वाद मञ्च गठन गरिएको बताए। दोगडाकेदार गाउँपालिका आर्थिक समिति सँयोजक हेमा भट्ट कपाडिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाँउपालिका प्रबक्ता दिनेश प्रसाद भट्ट प्रमुख अतिथि रहेका थिए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page