Vutla
Laxmibhuwan sun chadi

बैतडीको सुर्नया गाउँपालिकाले वडाहरुमा पशु प्राविधिक खटायो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको सुर्नया गाउँपालिकाले ८ ओटै वडाहरुमा पशु प्राविधिकहरुलाई खटाएको छ । पशुहरुमा लम्पि स्किनको प्रकोप फैलिएपछि पशु प्राविधिक खटाएको हो । पशुहरुमा लम्पि स्किनका लक्षणहरु देखीए पशु प्राविधिकहरुलाई खबर गर्न गाउँपालिका अध्यक्ष अम्मर कुवँरले आग्रह गरे । घरपालुवा पशुहरुमा देखिएको लम्पि स्किनको प्रकोपलाई नियन्त्रण गर्न वडाहरुमा पशु प्राविधिकहरुलाई खटाइएको गाउँपालिका उपाध्यक्ष मन्जु महरा बोहराले बताइन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page