Vutla
Laxmibhuwan sun chadi

डिलासैनी गाउँपालिकामा सामुदायिक विद्यालयको अनुगमन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको डिलाशैनी गाउँपालिकाले पालिका भित्रका विद्यालयको अनुगमन गर्न थालेको छ । आइतबार पालिकाका जनप्रतिनिधि र सरोकारवालाको टोलीले वडा नम्बर २ र ३ अन्तर्गतका सामुदायिक विद्यालयको अनुगमन गरिएको वडा नम्बर ५ वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए ।

 

जय भगवति मेलौली सुनचाँदी

सामुदायिक विद्यालयहरूको भौतिक व्यवस्थापन ,पठनपाठनको स्थिति र प्रशासनिक तथा शैक्षिक गतिविधिहरूको गरिएको उनले बताए । अनुगमनका क्रममा देखिएका समस्या समाधान गरिने बताइएको छ ।

पालिका शैक्षिक गुणस्तर वृद्धिका लागि सङ्कल्प लिएर अगाडि बढेको र सम्बन्धित पक्षलाई शिक्षा क्षेत्रको विकासका लागि जिम्मेवार बनाउन लागि परेका प्रवक्ता भट्टको भनाई छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page