Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका स्थानीय तहमा ३ अर्ब ७० करोड बजेट, कुन पालिकामा कति ?

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

बैतडी -संघीय सरकारले आगामी आर्थिक वर्षको लागि बजेट बिनियोजन गरेको छ । बैतडीका १० स्थानीय तहमा ३ अर्ब ७० करोड ८२ लाख बराबरको बजेट बिनियोजन गरिएको हो ।

जय भगवति मेलौली सुनचाँदी

जिल्लाको दशरथचन्द नगरपालिकामा ५० करोड १४ लाख, पाटनमा ४८ करोड १४ लाख, पुर्चाैडी नगरपालिकामा ४७ करोड ५० लाख, मेलौली नगरपालिकामा ३६ करोड ४५ लाख बिनियोजन गरिएको छ ।

यसैगरी डिलासैनी गाउँपालिकामा ३३ करोड ८४ लाख, दोगडाकेदार गाउँपालिकामा ३८ करोड २५ लाख, पञ्चेश्वर गाउँपालिकामा २८ करोड ५८ लाख, शिवनाथ गाउँपालिकामा २६ करोड ८४ लाख, सिगास गाउँपालिकामा २९ करोड ९२ लाख र सुर्नया गाउँपालिकामा ३१ करोड १६ लाख बजेट विनियोजन भएको छ ।

चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षको बजेट केहि कम रहेको बताइएको छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page