Vutla
Laxmibhuwan sun chadi

बैतडीमा अदल्लेको भिरबाट लडेर एक किशोरको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ५ का १९ वर्षीय प्रेम कलौनीको मेलौली नगरपालिका ५ को अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो । उनि मेलौली ५ मा मामाघर आएको बुझिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।

जय भगवति मेलौली सुनचाँदी

आज बिहान ११ बजेको समयमा अदल्ले भिरबाट लडेर घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रेम भिरबाट लडेर करिब ८ सय मिटर तल खसेका थिए ।

जिल्लाको मेलौली नगरपालिका वडा नंं ५ का शंकर दत्त कलौनीका १९ बर्षिय छोरा प्रेम कलौनीको भिरबाट लडेर मृत्यु भएको हो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page