Vutla
Laxmibhuwan sun chadi

पारीश्रमिक वृद्धि नगरेको भन्दै बैतडीमा विद्यालय कर्मचारी आन्दोलित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

प्रकाश भट्ट बैतडी- बैतडीमा विद्यालय कर्मचारी आन्दोलित बनेका छन् । सरकारले पारीश्रमिक वृद्धि नगरेको भन्दै आन्दोलित बनेका हुन् । आइबार शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय बैतडीमा धर्ना समेत दिएका थिए । आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेटमा पारीश्रमिक वृद्धिको विषयमा स्पष्ट धारणा सार्बजनिक नगरिएको भन्दै उनिहरु आन्दोलित बनेका हुन् ।

 

जय भगवति मेलौली सुनचाँदी

नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला समिति बैतडीले आन्दोलनका कार्यक्रम अघि सारेको हो । २६ गतेसम्म नियमित धर्नाको कार्यक्रम रहेको र त्यसपछि पनि थप संघर्षका कार्यक्रम अघि सारिने विद्यालय कर्मचारी गोपाल महराले बताए । जिल्लाका अधिकांस विद्यालयका कर्मचारी आन्दोलनमा सहभागि भएको उनले बताएका छन् ।

विद्यालय कर्मचारीहरुले न्यून पारीश्रमिकमा काम गरीरहेको गुनासो गरेका छन् । कार्यालय सहयोगीले १५ र लेखपालले १७ हजार पारीश्रमिक पाउदै आएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page