Vutla
Laxmibhuwan sun chadi

बैतडीको शिवनाथमा बेवारिसे अवस्थामा शव फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको शिवनाथमा एक जनाको बेवारिसे अवस्थामा शव फेला परेको छ । जिल्लाको शिवनाथ गाउँपालिका २ खैरेनी महाकाली नदी किनारमा नाम थर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

 

शुत्रबार राती ८ बजेको समयमा महाकाली नदी किनारमा बेवारिसे अवस्थामा शव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली सो ठाउँमा पुगीसकेको प्रहरी निरीक्षक खत्रीले बताए । शव वारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page