Vutlaxapu
Laxmibhuwan sun chadi

चेक बाउन्स गरी ठगी गरेको आरोपमा नौगाडका एक वडाअध्यक्ष पक्राउ,

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -दार्चुलाका एक वडाअध्यक्ष कैलालीको अत्तरियाबाट पक्राउ परेका छन्।

जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कृष्णसिंह धामी अत्तरियाबाट पक्राउ परेका हुन्। उनलाई चेक बाउन्स गरी ठगी गरेको आरोपमा अत्तरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३५ लाखको चेक कैलालीका टेक कुँवरलाई दिएका थिए।उक्त खातामा रकम नै नभएको थाहा पाएपछि कुँवरले गत फागुन महिनामा ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा धामीलाई यही जेठ २५ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page