Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुराको जंगलमा घातक बम फेला, सेनाको टोली परिचालन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -डडेल्धुराको जंगलमा घातक बम फेला परेको छ। आलितालको आलिताल गाउँपालिका–१ रतनटुडास्थित चित्रकुट सामुदायिक वनभित्र बम फेला परेको हो।

 

जय भगवति मेलौली सुनचाँदी

उक्त बम स्थानीय ४५ वर्षीय भक्तबहादुर बोहराले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बाख्रा चराउन वनमा गएका बोहराको खबर पाएपछि घटनास्थल गएको प्रहरीले फेला परेको बम ८१ मोटर सेलको रहेको पहिचान गरेको थियो।

 

अहिले दह ब्यारेगबाट नेपाली सेनाको टोली उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनीहरुले बम डिस्पोज गर्ने तयारी गरेको डडेल्धुराका डिएसपी मनोहर भट्टले जानकारी दिए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page