Vutla
Laxmibhuwan sun chadi

बझाङमा सुदूरपश्चिम प्रदेशका मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित चार घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको कार बझाङको चैनपुर जाने क्रममा क्रममा जयपृथ्वी राजमार्गको केदारस्युँ गाउँपालिका स्थित धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

जय भगवति मेलौली सुनचाँदी

दुर्घटनामा परि मन्त्री सिंह सहित ४ जना घाइते भएका छन् । घाइते चारै जनाको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाकी रहेको छ ।

सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page