Vutla
Laxmibhuwan sun chadi

अनेमसंघ सुदूरपश्चिम उपाध्यक्षमा बिना भट्ट चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ(अनेम)को सुदूरपश्चिम उपाध्यक्षमा बैतडीकी बीना भट्ट चयन भएकी छन् । धनगढीमा सम्पन्न अनेम संघको प्रथम प्रदेश अधिवेशनले बैतडीको पञ्चश्वर गाउँपालिकाका उपाध्यक्ष समेत रहेकी भट्टलाई उपाध्यक्षमा चयन गरिएको हो । प्रदेश अध्यक्षमा झुमा चौधरी चयन भएकी छन् ।

 

अखिल नेपाल महिला संघमा आवद्ध भट्ट प्रदेश कमिटिको प्रथम अधिवेशनबाट संघको उपाध्यक्षमा चयन भएकी छिन् । सचिवमा खेमा चन्द चयन भएकी छन् भने बैतडीबाट आसा पाल, हेमा भट्ट कपाडी, मञ्जु भट्ट र बिन्दु सार्की सदस्यमा चयन भएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page