Vutlaxapu
Laxmibhuwan sun chadi

भुमिराज मावि चडेपानीको ४८औँ वार्षिकोत्वस सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, २९ मंसिर
बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ७ चडेपानीमा रहेको भुमिराज माध्यमिक विद्यालयको ४८औँ बार्षिकोत्सव तथा अविभावक दिवस आज सम्पन्न भएको छ । विभिद सांस्कृतिक कार्यक्रम तथा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरुस्कार वितरण गरि बार्षिकोत्सव मनाइएको हो ।

जय भगवति मेलौली सुनचाँदी

विद्यालय व्यवस्थापन समिति अध्यक्ष महादेव भट्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कि रहनुभएको थियो भने, नेकपा एमालेका पालिका कमिटि अध्यक्ष काशिसिंह बिष्ट विशिष्ट अतिथी रहनुभएको थियो ।

कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक महेश सरण भट्टले १ करोड २० लाख रकम बराबरको आर्थिक तथा शैक्षिक प्रतिवेदन पेश गर्नुभएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चक्र कार्कीले भुमिराज माविलाई नमुना विद्यालय बनाउन पहल गर्ने बताउनुभएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page