Vutla
Laxmibhuwan sun chadi

पञ्चेश्वर गाउँपालिकाले ल्यायो ३८ करोड ७३ लाख बजेट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३८ करोड ७३ लाख ७२ हजार २ सय बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षका लागि अनुमानित बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन ।

 

गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्दै उनले कृषि र विद्युतीकरणलाई प्राथमिकतामा राखेको उनले बताइन्। सभामा प्रस्तुत गरिएको बजेटलाई क्षेत्रगत हिसाबले असार २५ गतेभित्र विनियोजन गरेर पारित गरिने उनले बताइन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page