Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङदेखि काठमाडौं जादै गरेको बस कपिलवस्तुमा दुर्घटना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -आज बिहानै बझाङदेखि काठमाडौं जादै गरेको बस दुर्घटना भएको छ। जिल्लाको चरोडामा बिहानै ना.६.ख १३३९ नम्बरको बस दुर्घटना भएको हो।

जय भगवति मेलौली सुनचाँदी

बझाङदेखि काठमाडौंका लागि छुटेको बस रोड भन्दा करिब ५ मिटर तल पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा सवार २५ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन्।

बाँकी समान्य घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरु लाई उद्वारगरि उपचारको लागि अस्पताल लगिएको छ।उक्त बसमा शनिवार १६ गते हुने सिभिल सब–असिस्टेन्ट इन्जिनियरिङको लोकसेवा आयोगको परिक्षा दिने प्राबिधिक र काठमाडौं जानका लागि आएका यात्रु सवार रहेका थिए। बिहानै पानी धेरै परेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page