Vutla
Laxmibhuwan sun chadi

मोडेल रोहित जोशीको भारतमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पुर्चाैडी नगरपालिका १ डाडाकोट घर भएका २३ वर्षीय रोहित जोशी(लायन जोशी)को मोटरसाइकल दुर्घटनामा परी भारतमा मृत्यु भएको छ । बहिबार दिउँसो करिब ३ बजेतिर मुम्बैबाट दिल्लितर्फ जादै गरेका जोशीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । मोटसाइकल पछाडी सवार सवार रहेका जोशीको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् ।

जोशी म्युजिकल भिडियोको अडिसनका लागि भारत गएको बुझिएको छ । जोशीले केहि नेपाली गितहरुको भिडियोमा अभिनय गरेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page