Vutla
Laxmibhuwan sun chadi

बैतडीको पाटनमा भिरबाट लडेर एक महिलाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पाटन नगरपालिका २ जलकुडाकी ४० वर्षीय लक्ष्मी ऐरको सोही वडाको महारुद्र भिरबाट लडेर मृत्यु भएको हो । शनिबार दिउँसो साडे ३ बजे घास काट्ने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए । ऐर भिरबाट लडेर करिब १० मिटर तल ग्रामिण सडकमा परेकि थिइन् ।

 

जय भगवति मेलौली सुनचाँदी

मृतक ऐरका श्रीमान रोजगारीको शिलसिलामा भारतमा रहेका छन् । अन्य पारिवारिक विवरण खुल्न सकेको छैन ।

बैतडीमा भिरबाट लडेर वर्षेनी महिलाहरुले अकालमै ज्यान गुमाइरहेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page