Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा उच्चजेष्ठ नागरिकलाई सम्मान

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाले उच्च जेष्ठ नागरिकलाई सम्मान गरेको छ।सम्मानस्वरुप एउटा थर्मस,छाता,र एउटा गिलाश बितरण गरेको हो। प्रतेक वडाबाट ७ जनाका दरले ५६ जना उच्च जेष्ठ नागरिकलाई सम्मान गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक साखा प्रमुख चित्रा भट्टले बताइन। गाउँपालिकामाआज एक कार्यक्रमका बीच सम्मान गरिएको हो।

जय भगवति मेलौली सुनचाँदी

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page