Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले र राप्रपाका सांसदद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक बहिष्कार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाले सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिष्कार गरेका छन् । प्रदेश सरकार बजेट पारित गराउने अन्तिम कसरतमा जुटेको बेला प्रदेशसभा बहिष्कार गरिएको हो ।नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले सरकार भागबण्डामा लागेको र संसदलाई अनिर्णयको बन्दी र पंगु बनाउने काम गरेको बताए । नेकपा एमालेले प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page