Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीकाे सिगाशका एक युवकको भारतमा गाडी दुर्घटनामा परि मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीका एक युवकको भारतमा गाडी दुर्घटनामा परेर भारतमा मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर–४ बिशुनाका देबसिंह धामीका २२ वर्षीय छोरा डम्बरसिंह धामीको भारतको बेंगलोर उटी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेर मृत्यु भएको हो।

दुइ हप्ता पहिले मात्रै आफ्नै काकासँग उनी बेंगलोर गएका थिए। डिउटीबाट क्वाटरमा जानेबेला उनलाई बिहीवार बिहान गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका धामीको उपचारको क्रममा मृत्यु भएको आफन्त तिलकसिंह धामीले बताए। उनको घरमा श्रीमती र एक छोरी छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page