Vutlaxapu
Laxmibhuwan sun chadi

शिवनाथ गाउँपालिका वडा नं २द्वारा बिधार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी – प्रकाश भट्ट,बैतडीको शिवनाथ गाउँपालिका वडा नं २ मा बिधार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिने भएको छ। शिवनाथ गाउँपालिका वडा नं २ को आर्थिक सहयोगमा वडामा रहेका ६ वटा सामुदायिक बिधालयका जेहन्दार, बिपन्न परिवारका बिधार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिने भएको छ।

वडा भित्र रहेका , प्रतेक बिधालयका छात्र छात्रा २ जना र बाकि पिपन्न, अनुसासित, बिधार्थीहरुलाइ रु १५०० का दरले छात्रवृत्ति प्रदान गरिने शिवनाथ गाउँपालिका वडा नं २ अध्यक्ष सुरेन्द्र सिंह साँउदले बताए। वडामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत झण्डै १ सय पचास जना बिधार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिने अध्यक्ष साँउदले बताए।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page