Vutlaxapu
Laxmibhuwan sun chadi

पन्चेस्वर गाउँ पालिका वडा नं१मा सिलाइ कटाइ कार्यक्रम सञ्चालन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – प्रकाश भट्ट,बैतडीको पञ्चेश्वर गाउँ पालिका वडा नं १ मा महिला लक्षित कार्यक्रम अन्तर्गत सिलाइ कटाइ कार्यक्रम सञ्चालन भएको छ।

जय भगवति मेलौली सुनचाँदी

पञ्चेश्वर गाउँपालिका वडा नं २ को महिला लक्षित कार्यक्रम अन्तर्गत ३० जना महिलाहरुलाइ सहभागी गराइएको वडा अध्यक्ष दिवान सिंह सार्किले बताए।

साउन २ गतेदेखि सन्चालन गरिएको कार्यक्रम एक महिना सम्म चल्ने बताए। वडा भित्र रहेका महिलाहरुलाइ आत्मनिर्भर बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सार्किले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page