Vutlaxapu
Laxmibhuwan sun chadi

अत्तरियाबाट लागुऔषधसहित २ जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

अत्तरिया -कैलालीको अत्तरियाबाट आगुऔषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाबाट लागुऔषधसहित २ जना पक्राउ परेका हुन्।

 

जय भगवति मेलौली सुनचाँदी

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको टोलिले अत्तरिया पहाड रोडस्थित एक होटलमा काम गर्ने बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ का १८ वर्षिय दिपेश धामीलाई पक्राउ गरेको थियो।

उनलाई थप सोधपुछ गर्दा गोदावरी नगरपालिका वडा नम्बर का ३६ वर्षिय बसन्त खत्री पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।धामीको साथबाट १६० मिलीग्राम लागुऔषध फेला परेको थियो। धामीले दिएको बयानका आधारमा पक्राउ परेका खत्रीको साथबाट ९८० मिलीग्राम लागुु औषध बरामद गरिएको हो।

 

दुवै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page