गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीमा मृत भेटिएकी महिलाको हत्या, सौता पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडि:माघ २६ सौताको हत्या गरेको आरोपमा बैतडी प्रहरीले दोगडाकेदार गाउँपालिका–२ मल्लाढिककी ५५ वर्षीया नारु महरालाई पक्राउ गरेको छ ।

खालि ठाँउ २

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार नारुलाई ४० वर्षीया सौता चन्द्राको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

‘माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘बयानका क्रममा उनले हत्या गरेको स्वीकार गरेकी छन् ।’ अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए ।

यही माघ १८ गते चन्द्रा घर नजिकैको बाँझो घरमा मृत फेला परेकी थिइन् । उनको घाँटी र मुखमा चोट लागेको थियो । नारुले घटना अघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page