Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीकाे सिगासका एक पुरुषको सर्पको टोकाइबाट भारतमा मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -सर्पको टोकाइबाट बैतडीका एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका घर भएका एक पुरुषको सर्पको टोकाइबाट भारतको दिल्लीमा मृत्यु भएको हो।

 

जिल्लाको सिगास गाउँपालिका –६ थलाकाँडा (ठुलसैनी) घर भएका पदम सिह धामीको रोजगारीको शिलशिलामा भारतको दिल्लीमा निधन भएको छ। विगत तीन वर्षदेखि कामको शिलशिलामा भारतको दिल्लीमा रहेका धामीको सर्पको टोकाइबाट मृत्यु भएको आफन्तले बताएका छन्। सुतिरहेको बेला सर्पले टोकेपछि उनको ज्यान भएको आफन्तले बताएका छन्। मृतक धामीका २ छोरी ३ छोरा र श्रीमती रहेका छन् ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page