Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा ८५ बर्षिया वृद्ध महिलाको हत्या पछि नाति फरार

अनुसन्धान जारि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

दार्चुला-दार्चुलामा एक वृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया भागरथी चन्दको धारिलो हतियार चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ। दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले घर नजिकै मृत अवस्थामा भेटिएकी चन्दको हत्या भएको हुनसक्ने आशंका गरिएको बताए।

 

घटनापछि चन्दका नाति फरार भएकाले हत्या गरेर भागेको हुनसक्ने बताउँदै अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीकाअनुसार चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरिएको छ। उनी घरमा एक्लै बस्दै आएकी थिइन् भने कहिले कही नाति आएर पैसा मागेर दुःख दिने गरेका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page