Vutlaxapu
Laxmibhuwan sun chadi

खोचेलेकमा एक सुनचाँदी पसल मापदण्ड बिपरित सञ्चालन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ खोचेलेक बजारमा मा रहेको एक सुनचाँदी गहना पसल मापदण्ड बिपरित सञ्चालनमा रहेको पाइएको छ। बिगत २/३ महिना पहिलेदेखि सन्चालनमा रहेको सुनचाँदी गहना पसल बिना दर्ता चलिरहेको पाइएको छ। यसरि खुलेआम बिनादर्ता ब्यवसाय संचालन गरिरहदा सेवाग्राही ठगिने भएका छन।

जय भगवति मेलौली सुनचाँदी

हरि ओम सुनचाँदी गहना पसल नाम बताउने उक्त पसलका सञ्चालक हरि ओम् साहले ब्यबसाय दर्ता रहेको बताउँदै आएका थिए। तर आवश्यक प्रमाणपत्र देखाउन अनुरोध गर्दा दार्चुला जिल्ला मालिकार्जुन गाँउपालिका वडा नं ८ पिपलचौरीमा मोहन सिंह धामीको नाममा कारोबार दर्ता गराइ ब्यबसायको नाम ,हरि ओम सुनचाँदी पसल फर्मको प्रमाणपत्र पत्र देखाएर खोचेलेक बजारमा अबैध कारोबार गर्दै आइरहेका छन।

यसरि बजारमा खुलेआम सुनचाँदीको अबैध कारोबार गर्दा सेवाग्राही ठगिने भएको हुदा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page